
काठमाडौं । कोरोना भाईरस भएको पुष्टि भएका बिरामीलाई पाटन अस्पतालमा स्तानतरण (सिफ्ट) गराई उपचार गराउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्णय गरेको छ ।
कोरोना भाइरससँग सम्बन्धित नियमित बिफ्रिङमा बुधबार मन्त्री ढकालले बिहान पाटन अस्पतालको निरीक्षण गर्ने क्रममा शुक्रराज ट्रपिकल अस्पतालबाट पाटन अस्पतालमा स्तानतरण गर्न विषयमा छलफल भएकाे बताएका हुन् ।
टेकु स्थित शुक्रराज ट्रपिकल अस्पताललाई परीक्षण र समाधान गर्न माध्यम अस्पताल बनाउने मन्त्री ढकालले बताए ।v