
गत २१ मार्च विहान ३ बजेर १५ मिनेटमा यी दुई स’मूहबीच र’क्सी पिउने क्रममा नै भ’नाभन र कु’टाकुट भएको प्रहरीले जनाएको छ । बा’रमा तीन तीन जनाको स’मूहबीच कु’टाकुट भएपछि उनीहरुलाई नि’कालिएको थियो ।
प्रहरीका अनुसार तिनीहरुमध्ये दुईजना व्यक्ति घ’टनास्थलबाट भा’ग्दै गर्दा रेल्वे प’रेडको छेउमा ल’डेका थिए ।त’त्कालै आ’पतकालीन सेवालाई खबर गर्दा त्यहाँ २३ वर्षीय अमित कार्की ग’म्भीर घा’इते भेटिएका थिए भने उनीसँगै रहेका अर्को एकजना पनि घा’इते थिए । कार्कीसँग रहेका अर्का एक २४ वर्षीय युवाको भने अनुहारमा चो’ट लागेको छ ।यस घ’टनामा चार जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्ने सबै नेपाली हुन् ।
उनीहरुलाई को’ग्रा पुलिस स्टे’शनमा राखिएको छ । पक्राउ पर्नेहरुमा एकजना गौचन थरका युवा छन् भने अर्को दुईजना गुरुङ थरका युवा र एकजना खरेल रहेको अ’दालतको रे’कर्डमा देखिन्छ ।
घा’इते युवाको मृ’त्यु भएपछि यो घ’टनाले ग’म्भीर मो’ड लिएको छ । उनीहरुबीच के विषयमा वि’वाद भएको थियो र किन ति दुई युवालाई बार बाहिर नि’स्किसकेपछि पनि किन ल’खेटिएको थियो भन्ने विषय अ’नुसन्धानपछि मात्रै भन्न सकिने न्यू’साउथवेल्स प्रहरीले जनाएको छ । एनआरएन अष्ट्रेलियाका प्रवक्ता नन्द गुरुङले घ’टना दुःखद भएको बताए ।