काठमाडौं । नेपालमा कोरोना भाइरसको पाँचौ संक्रमित फेला परेकी छिन् । बेल्जियमबाट कतार एयरलाइन्समा नेपाल आएकी १९ वर्षीय युवतीमा कोरोना भाइरस पोजेटिभ भेटिएको हो ।

© copyright 2023 and all right reserved to Ktm Dainik | Design By : SobizTrend