बलिउडका एक्शन अभिनेता अक्षय कुमारको आगामी फिल्म ‘ओ माई गड–२’मा अभिनेत्री यामी गौतमले काम गर्ने भएकी छन् । यो फिल्ममा अभिनेत्री यामी गौतमले इन्ट्री गरेसँगै टिमअप पूरा भएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
यामीको बिहेको फोटो भाइरल !
बलिउड अभिनेत्री यामी गौतम विवाह बन्धनमा बाँधिएकी छिन्। आफ्नो साथी तथा...
मङ्गलवार, जेठ २५ २०७८अब यो फिल्ममा अक्षय कुमार, यामी गौतम र पंकज त्रिपाठीको मुख्य भूमिका रहनेछ । अभिनेत्री यामी गौतम र अक्षय कुमार पहिलो पटक स्क्रिनमा सँगै देखिदैछन् ।
यामी गौतमले गोप्य रुपमा गरिन् बिहे !
सन् २०१२ को फिल्म ‘विकी डोनर’बाट बलिउडमा पाइला टेकेकी हुन् अभिनेत्री...
शुक्रवार, जेठ २१ २०७८फिल्म ‘ओ माई गड’मा परेश रावलको मुख्य भूमिका रहेको थियो । ‘ओ माई गड–२’ फिल्ममा निर्देशक अमित रायले फरक कथा प्रस्तुत गर्ने बताइएको छ ।