दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमले लुम्बिनीलाई दियो १०६ रनको लक्ष्य
ब्याटिङ गर्दै सुदूरपश्चिम रोयल्सका खेलाडी काठमाडौँ, १ मङ्सिरः काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सका बीच आज भएको नेपाल प्रिमियर लिग(एनपिएल) टी–२० क्रिकेट प्रतियोगितामा ब्याटिङ गर्दै सुदूरपश्चिम रोयल्सका खेलाडी । तस्बिरः घनश्याम श्रेष्ठ÷रासस

प्रतिक्रिया दिनुहोस

सम्वन्धित समाचार

सबै