चितवन राइनोजलाई २४ रनले हराउँदै कर्णाली विजयी
चितवन राइनोजविरुद्ध बलिङ गर्दै कर्णाली याक्सका खेलाडी काठमाडौँ, २९ कात्तिकः काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवन राइनोज र कर्णाली याक्सका खेलाडीबीच आज भएको तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल) टी–२० क्रिकेट प्रतियोगितामा चितवन राइनोजविरुद्ध बलिङ गर्दै कर्णाली याक्सका खेलाडी । तस्बिरः घनश्याम श्रेष्ठ÷रासस

अन्तिम पटक अध्यावधिक गरिएको: आइतबार, कात्तिक ३० २०८३ १६:१७:४०

प्रतिक्रिया दिनुहोस

सम्वन्धित समाचार

सबै