श्रावण शुक्ल पूर्णिमाः धार्मिक तथा पर्यटकीयस्थलमा दर्शनार्थीको घुइँचो
खयरभारानीमा भक्तजन म्याग्दी १२ भदौः म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ मा रहेको खयरभारानी तालमा शुक्रबार जनैपूर्णिमा पर्वका अवसरमा पूजा आराधना गर्दै भक्तजन । समुद्री सतहदेखि चार हजार ६५० मिटर उचाइमा रहेको खयरभारानीमा हरेक वर्षको जनैपूर्र्णिमा पर्वमा मेला लाग्ने गर्छ । तस्बिरः सन्तोष गौतम/रासस

प्रतिक्रिया दिनुहोस

सम्वन्धित समाचार

सबै