अजय देवगण,सलमान खान,अमिताभ बच्चन लगायत अन्य चर्चित अभिनेता जस्ले १०० भन्दा बढी फिल्ममा अभिनय गरेर १०० क्लबमा प्रवेश गरेका छन् । उनीहरुले आफ्नो क्षमता, अभिनय गर्ने शैली र दर्शकको मन जितेर नै उक्त्त सफलता हात पारेका हुन् ।
यी हुन् चर्चित १० अभिनेता जस्ले १०० क्लब पार गरेका छन् ।
अजय देबगन
सलमान खान
अमिताभ बच्चन
जितेन्द्र
धर्मेन्द्र
राजेश खन्ना
सुनिल दत्त
सन्जय दत्त
अनिल कपुर
शक्त्ति कपुर