काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट गोरखा-१ मा सुदन गुरुङले उम्मेदवारी दर्ता गराएका छन्।
गोरखा जिल्लाको चुमनुब्री-३ क्षेत्रका गुरुङ जेन जेड आन्दोलनमार्फत चर्चामा आएका थिए। अब उनी रास्वपाको प्रतिनिधित्व गर्दै आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन्।