काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू पारित गरेको छ ।
मंसिर ८ गतेदेखि सुरु भएको बैठक मंसिर ११ गते पार्टी सभापति गगनकुमार थापाको अध्यक्षतामा केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो ।
बैठकले पार्टीको संगठन, समसामयिक राजनीतिक अवस्था तथा अन्य महत्वपूर्ण विषयमा छलफल गर्दै विभिन्न निर्णयहरू गरेको जनाएको छ ।
बैठकबाट पारित निर्णयहरू यसप्रकार छन् :