काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता भएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा मंगलबार भेटवार्ता भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । भेटवार्तामा समसामयिक विषयमा छलफल भएको बताइएको छ ।

© copyright 2026 and all right reserved to Ktm Dainik | Design By : Ktmdainik