गायिका समिक्षा अधिकारी लामो समयपछि सामाजिक संजालमा सक्रिय देखिएकि छन् ।
जीवनको कठिन परिस्थिति र चुनौतीका बिच उनले सामाजिक संजालमा एक आफ्नो तस्वीर सहित भाबुक स्ट्याटस पोस्ट गरेकी छन् ।
बुझिए अनुसार केही दिनअघि उनले आफ्नो फेसबुक स्टोरीमा पल शाहको एक टिकटक भिडियो समेत शेयर गरेकी थिइन् ।
जस्मा पनि पलको भावुक डाईलोग सुनिन्थ्यो । जुन यस्तो छ ‘ठिकै छ खुशीको वहार ल्याउछु, हैन भने प्रीयसी तिम्रो मेरो प्रेमको कहानी बनाम्ला’ ।
सो स्टोरीलाई उनको आफ्नो फेसबुकमा भएका फ्रेन्डहरुले मात्रै हेर्न मिल्ने बनाएकी थिइन् ।