नेकपा (एमाले) को १० औं महाधिवेशमा कलाकार कोमल वलीले केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने भएकी छिन् । वली हाल राष्ट्रियसभा सदस्य छिन् । र उनको राष्ट्रियसभा सदस्यको कार्यकाल पनि सकिदैछ ।
नेकपा एमाले बिभाजन हुनै लाग्दा उनले राष्ट्रियसभामा बादर को कविता सुनाएर चर्चासंगै आलोचना समेत खेप्नु परेको थियो । वली ९ असोज २०७४ मा राप्रपा हुँदै एमाले प्रवेश गरेकी थिइन्।
उनलाई तत्कालीन एमाले नेता बामदेव गौतमले स्वागत गरेका थिए।