नायिका करिना कपुरको करिअर अझै पनि उचाइमा छ । दुई सन्तानकी आमा करिनाको माग बलिउड बजारमा निकै लोभलाग्दो छ । आज पनि उनी निर्माताको पहिलो रोजाइको नायिका हुन् ।
आफ्नो बेडमा के के राख्ने, करिनाले दिइन् जवाफ !
बलिउड अभिनेत्री करिना कपुर खान बलिउडको चर्चित अभिनेत्री हुन् । ...
शनिवार, वैशाख ११ २०७८उनै, करिनाले आफ्नो करिअरमा थुप्र्रै ब्लकबस्टर चलचित्र दिएकी छिन् । दोश्रो सन्तानलाई जन्म दिएपछि करिना अब ‘विरे दि विडिङ’ र हन्सल मेहत्ताको चलचित्रमा काम गर्ने तयारीमा छिन् ।
सन्नी लियोनि र करिनाका छोरा बीचको टक्करले ल्यायो तरगं..(फोटो फिचर)
हालै बलिउड अभिनेत्री सन्नी लियोनीको छोराको एक तस्विर सामाजिक संजालमा...
सोमबार, चैत ९ २०७७यसैविच, उनलाई चलचित्र ‘सीता’बाट पनि अफर आएको छ ।उनले उक्त्त चलचित्रको लागि १२ करोड मागेको खबर बाहिरिएको छ ।
कयौं त्याग गरेर सफल भए कपुर सिस्टर, सम्झेर बने भाबुक
करिना कपुर खान छोटे नवाब अर्थात् सेफ अलि खानसँग आफ्नो...
शुक्रवार, चैत ६ २०७७यो चलचित्रका लागि करिनाले ८ देखि १० महिनाको समय दिनुपर्नेछ । ‘रामायण’की सीताको जीवनसँग प्रभावित उनको यो भूमिका उनका लागि विशेष छ । यसैले पनि करिना यो चलचित्रको कथा पढेपछि उत्साहित छिन्