तीन महिना अघि मात्र विवाह गरेकी श्रीमतीको निधन सहन नसकेर श्रीमानले पनि आफुलाई सकेका छन् । श्रीमतीकै चिुतामा च(ढेर उनले ज्यान दिने कोशिष गरेका थिए । तर मलामीले बचाएपछि उनी कुवामा होलिएर ज्यान दिएका हुन् ।
उनको श्रीमतीले पनि यसरि नै ज्यान दि एकी थिइन् । तीन महिना अघि मात्र विवाह भएकी श्रीमती गर्भवती थिइन् । यो घटना भारतको महाराष्ट्रको चन्द्रपुरमा भएको हो । श्रीमानको नाम किशार हो उनी २५ वर्षका थिए भने उनकी श्रीमती २० वर्षीया रुचिता हुन् ।
रुचिताले शौच गर्ने वहानामा घरवाहिर निस्केर कुवामा हो/लिएकी थिइन् । शौच गर्न गएकी रुचिता धेरैवेर सम्म पनि घर नफर्कीएपछि परिवारका सदस्य खोज्न जाँदा उनलाई कुवामा मृ त फेला पारेका थिए । उनी चार दिन अघि मात्र माइतवाट फर्केकी थिइन् । विवाह भएको केही समय पछि नै गर्भवती अवस्थामा उनले यस्तो निर्णय किन गरिन् भन्ने खुलेको छैन । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।
गत २२ तारिखका रुचिताको अन्तिम संस्कार गर्ने क्रममा नजिकै बसेर टोलाइरहेका उनका श्रीमान किशोर चिता जल्दै गरेको अनवस्थामा अचानक दौडिएर चिता माथि चढे । मलामी गएका आफन्त र परिवारका सदस्यले उनलाई चितावाट बाहिर निकाले । तर उनी मलामीवाट छुटेर दौडिएर गएर नजिकैको कुवामा गए । उनको पनि तत्काल निधन भयो । घटनास्थलमा देखिएका तस्विर हेर्नुहोस स्
श्रीमतीले पनि यहि कुवामा कुदेर ज्यान फालेकी कुवामा श्रीमान पनि कुदेका हुन्। बिवाह पछि खुसिका साथ सेल्फी लिदै श्रीमान श्रीमती
प्रहरीमा उनीहरुको आनुसंधन भैरहेको छ ।