
काठमाडौं । नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता अनमोल केसीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
उनी यमाहाको स्कुटरको विज्ञापनमा खेलेका थिए ।
यामाहा शोरुमको ७ स्टाफलाई कोरोना संक्रमण
स्कुटरको विज्ञापनमा मा रहेका एक सदस्यमा कोरोना भाइरसको संक्रमण देखिएपछि उनको पिसीआर परिक्षण गरिएको थियो ।
एक जनामा कोरोना देखिएपछि यूनिट कै कोरोना परिक्षण गरिएको थियो ।
अनमोलको कोरोना रिपोर्ट भने नेगेटिभ आएको जनाइएको छ। पछिल्लो समय अनमोल विज्ञापन लगायतका काममा ब्यस्त भइरहेका छन् ।