
यामाहा । (मोरेङ अटाे वर्क्स्) काठमाडौँको टेकु साखाका ७ जना स्टाफलाई कोरोना संक्रमण भएको नाम नभन्ने सर्तमा एक जना स्टाफले बताएका छन ।
त्रिपुरेश्वरको यामाहा शोरूम एमएडब्लु एन्टरप्राइजेजका ती ७ जनालाई कोरोना भएको हो ।
स्रोतका अनुसार त्रिपुरेश्वरको यामाहा शोरूम एमएडब्लु एन्टरप्राइजेजमा काम गर्ने ती कर्मचारीहरूकाे काठमाडौं प्रयोगशालामा सकरात्मक परीक्षणमा उनिहरूकाे काेराेना पाेजीटीभ देखिएकाे हाे ।
ती संक्रमितलाई सोल्टी होटलको आइसोलेसनमा राखिएको बताइएको छ ।
स्वास्थ्य अधिकारी तथा जनसंख्या मन्त्रालयका एक स्रोतका अनुसार स्वास्थ्य अधिकारीहरूले संक्रमित एमएडब्ल्यू स्टाफको सम्पर्कमा आएका अन्य व्यक्तिहरूको खोजी अघि बढाइसकेका छन ।
नेपाल समाचारपत्रको सहयोगमा