
आइतबार अभिनेता सुशान्त सिंह राजपुतले आ त्मह त्या गरेपछि उनका सहकर्मी साथी, परिवार तथा फ्यान बिक्षिप्त बने ।
बलिउडकर्मीका साथै टेलिभिजनका कलाकार, खेलप्रेमी तथा राजनीतिज्ञले समेत उनको मृ तआत्माको शान्तिको कामना गरे ।
उनको मृत्युको खबरले बिक्षिप्त बनेका एक बालकले आ त्मह त्या गरेको खबर आएको छ ।
भारतीय मिडिया पिंकभिल्लाको अनुसार १० कक्षामा पढ्ने १४ बर्षीय बालकले यस्तो कदम चालेका हुन् ।
उनले म र्नु अघि एउटा सु साईड नोट छाडेका थिए जस्मा लेखिएको छ । “IF HE CAN DO IT WHY CANT I” अर्थात उस्ले गर्नु हुन्छ भने मैले किन हुदैन ?
उत्तर प्रदेशका ती बालक सुशान्तको निधनको खबरले बिक्षिप्त बनेको बताइएको छ ।
खबरका अनुसार सुशान्त ६ महिना देखि डि प्रेशनको शिकार भएका थिए ।
बलिउड निर्माता तथा अभिनेत्री आलिया भट्टको बुबा महेश भट्टले मिडियामा दिएको जानकारी अनुसार उनी कसैले आफूलाइ मा र्न आएको महसुस गर्थे ।
हालै मात्र सुशान्तले अनुराग कश्यपको फिल्म रिजेक्ट गरेका थिए र अनुरागले आफुलाई मार्न लागेको कुरा पटक पटक बताउँदै आएको महेशलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
सुशान्तको यस्तो बानी थाहा पाएपछि महेशले नै सुशान्तकी प्रेमिका भनिएकी भारतीय मोडल रिहा चक्रबर्तिलाई उबाट टाढा हुन भनेका थिए ।
रिहाले पनि सुशान्तको बहिनीलाई फोन गरेर आफु अब सुशान्तसँग बस्न नसक्ने भन्दै छलफलको लागि बोलाएकी थिइन् ।
प्रहरीलाई दिएको बयानमा रिया र सुशान्त एउटै अपार्टमेन्टमा बस्दै आएको बताइएको छ ।