काठमाडौं । चर्चित बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आ त्मह त्याको खबरले उनका प्रशंकहरुलाई निकै दुःखी बनाएको छ।
एक्लै बस्दै आएका सुशान्त सिंह राजपुत मुम्बई स्थित आफ्नै घरमा झु ण्डिएको अवस्थामा फेला परेका हुन।
अभिनेता राजपुतको निधनले बलिउडलाई अर्को ठूलो धक्का लागेको छ।
सेलिब्रेटीहरुले राजपुतले आ त्मह त्या गरेको खबर सुन्दा स्तब्ध भएको प्रतिक्रिया दिएका छन्।
अभिनेत्री मनिषा कोइरालालेल ट्विटरमा लेखेकी छिन्, ‘यो सुन्दा म निकै स्तब्ध भएँ.. बिभिन्न विषयमा उनले गर्ने बहस म निकै मन पराउँथेँ.. मेरो हार्दिक समवेदना! ओम शान्ति.,’
Utterly shocked to hear this.. used to love his debates on various topics..my heartfelt condolences !Om Shanti .. #rip @itsSSR ??????
— Manisha Koirala (@mkoirala) June 14, 2020