
केही समयदेखि बलिउडले चर्चित हस्तिहरु गुमाइरहेको छ ।
यही शिलशिलामा अर्का एक अभिनेताले आ त्मह त्या गरेका छन् ।
बलिउडका चर्चित अभिनेता सुशान्त सिंह राजपुतले आ त्मह त्या गरेको पुष्टि भएको छ ।
टाइम्स अफ इन्डियाको अनलाइन संस्करणमा प्रकाशित भएको समाचार अनुसार मुम्बइमा रहेको आफ्नै निवासमा उनले आ त्मह त्या गरेका हुन् ।
इमरान खान, ऋषी कपुर वाजिद खान लगायतको निधनले स्त व्ध बनेको बलिउड थप शो कमा डुबेको छ ।
उनी ३४ वर्षका मात्र थिए । जी टिभीको लोकप्रिय टेलिचलचित्र पवित्र रिश्ताबाट उदाएका राजपुतले सन् २०१३ मा ‘काइपोचे’ फिल्मबाट बलिउडमा डेब्यु गरेका हुन् । । पछिल्लो समयमा उनका फिल्महरुले निकै हिट भएका थिए ।
युवाहरुमाझ राजपुत एक सफल अभिनेताका रुपमा परिचित छन् ।
बलिउडका कलाकारहरुले सामाजिक संजालमार्फत आफ्नो आँशु नरोकिएको बताएका छन् । हेरौं कस्ले के लेखे ।
At a loss for words.. So shocked to hear about #SushantSinghRajput’s demise. My condolences with his family.
— Sanjay Dutt (@duttsanjay) June 14, 2020
If you are feeling distressed, or having thoughts about ending your life please, please reach out for support. This does not have to be the end #SSR pic.twitter.com/hWnsA6Q3Cc
— Arjun Kapoor (@arjunkapoor) June 14, 2020
The news of Sushant Singh Rajput’s death is truly sad. What a tragic loss? Deepest condolences to his family & loved ones. May his soul find eternal peace.
— Ajay Devgn (@ajaydevgn) June 14, 2020
This is just so shocking. A wonderful talent. RIP Sushant
— Abhishek Bachchan (@juniorbachchan) June 14, 2020
Shocked beyond words. #SushantSinghRajput ?
— Vicky Kaushal (@vickykaushal09) June 14, 2020
६ वर्षसम्म सहकर्मी अंकिता लोखन्डेसँग उनी रेले सनसिपमा रहेका थिए । तर यी दुईको जोडी सन् २०१६ मा छुट्टिएको थियो ।
उनको निधनको कारण डि प्रेसन भएको बताइएको छ तर पो ष्टमा र्टम नभएसम्म आधिकारिक रुपमा भने पुष्टि हुन सकेको छैन ।
५ दिनअघी उनको पूर्व म्यानेजरले पनि सु साइड गरेका थिइन् । त्यस घटनाले सुसान्त वि क्षिप्त भएको बताइएको छ ।
अभिनेता लकडाउनको बेला एक्लै बस्दै थिए । प्रहरी उनको अपार्टमेन्ट पुगेको छ तर आ त्मह त्याको कारण भने खुलेको छैन।
भारतयी सञ्चार माध्यमले जनाएअनुसार उनी केहि दिन देखि अस्वस्थ महसुस गरिरहेका थिए ।
३४ वर्षीय राजपुतले पछिल्लो समय ‘केदारनाथ’ फिल्ममा अभिनय गरेका थिए । राजपुतले भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीको वायोपिकमा मुख्य भूमिका निभाएका थिए।