
सुर्य ग्रहण शुरु भएको छ । यी दुइ पाठ गर्नुहोला
महामृत्युञ्जय श्तोत्र पाठ र श्रवण
नवग्रहश्तोत्र पाठ वा श्रवण
खण्डग्रास सुर्यग्रहण भनेर यस्को नामाकरण गरेको छ ।
१० :५० मा सुरु,१२:३८ मा मध्य र २:२३ मा समापन हुनेछ । जम्मा समय ३ घण्टा ३३ मिनेट रहेको छ ।
यो ग्रहणको अवधि ३ घण्टा ३३ मिनेटको हुनेछ ।
खण्डग्रास सुर्यग्रहण २ नक्षत्रलाई समेटेर लाग्दैछ ।
मिथुन राशिमा लाग्ने कारणले यस्लाई विशेष रुपमा हेरिएको छ ।
बीचको ३ घण्टा ३१ मिनेटमा हामीले बिशेष सावधानी पुर्याउनु पर्दछ ।
मृगशिरा र आरार्ध्या नक्षत्रमा हुने र मिथुन राशीमा हुने हुनाले यस्ले १२ राशिमा फरक फरक असर पार्नेछ ।
वृष, मिथुन,कर्कट, तुला, वृश्चिक, धनु ,कुम्भ र मीन राशीमा नकरात्मक प्रभाव पर्दै हेर्न मिल्दैन ।
मेष, सिंह, कन्या र मकर राशिले ग्रहण हेर्दा विशेष फाईदा हुनेछ ।
मेष राशिले ग्रहण हेर्दा लक्ष्मी प्राप्त हुनेछ भने सिंह राशिलाई लाभ मिल्ने छ ।
त्यस्तै कन्या तथा मकर राशिहरुको लागि सुख प्राप्त हुनेछ ।