नायिका करिश्मा मानन्धरले यस वर्षको दसैँ परिवारका सदस्यमा सिमित भएका मनाएकी छन् ।
बिगतका वर्षहरुमा साथीभाई, आफन्तजन भेला भइ दसैँ मनाउने गरिएको भएपनि गत वर्षदेखि भने परिवारमा सिमित भएर दसैँ मनाउने गरिरएको उनले बताएकी छन् ।
उनले दसैँ मनाएको भिडियोमा गत वर्षदेखि कोभिड संक्रमण फैलिएकाले संक्रमणको जोखिम नहोस भन्नका लागि परिवारमै सिमित भएर मनाइएको बताएकी छन् ।
उनले यस वर्ष दसैँमा भिडियो तथा तस्बिरहरु आफैं क्लिक गरेकी हुन् ।