नेपाली लोक तथा लोक पप गायिका प्रीति आलेले नयाँ तीज गीत ब्याटल सार्वजनिक गरेकी छन् ।
शुक्रबार ब्याटल तीज गीतमा मोडेल सागर भण्डारी रहेका छन् ।
नाटकै भाछ नि तीजमाझ बोलको गीतमा भण्डारी र आलेको जोडी जमेको छ ।
ब्याटलमा तीज गीत लिएर आएकी प्रीतिको गीतमा सागर भण्डारी र बिना रावतको अभिनय रहेको छ ।
प्रीति आले र महेश पाण्डेको स्वरमा रहेको गीतमा महेश पाण्डेको नै शब्द र कम्पोज रहेको छ ।
भिडिओ