बलिउडका चर्चित अभिनेता हुन् अमिताभ बच्चन । लकडाउनका कारण उनी लामो समयदेखि काममा निस्किन पाएका थिएनन् । लकडाउन खुकुलो भएसँगै उनी काम निस्किएका छन् ।
ऐश्वर्यालाई एक आखाँले पनि देख्न सक्दैनथे अमिताभ, अहिले बनिन् असल बुहारी
बलिउडका महानायक अर्थात् अमिताभ बच्चनले बलिउडमा थुप्रै सुपर हिट फिल्ममा काम...
सोमबार, जेठ ३ २०७८८० वर्षिय अभिनेता अझै पनि सक्रिय रुपमा काम गर्दै आइरहेका छन् ।
पैसाको अभाबमा हुर्किएका थिए अभिषेक बच्चन
अभिषेक बच्चन एउटा यस्तो एक्टर्समा गनिन्छ जो आफ्नो फ्यान्सको साथ आफ्नो...
आइतबार, वैशाख ५ २०७८उनले माक्स, चस्मा र शिरमा एउटा कपडा बेरेको फोटो इन्स्टाग्राममा शेयर गरेका छन् ।
रेखाको सिन्दुरसँग जोडिएको राज के हो ?
भारतीय अभिनेता अमिताभ बच्चन सन् १९७३ मा जया बच्चनसँग विवाह बन्धनम...
शुक्रवार, चैत ६ २०७७उनी छिट्टै नै कौन बनेगा करोडपति सो लिएर आउँदैछन् । साथै उनले साइन गरेका कैयौँ फिल्महरुको सुटिङमा व्यस्त हुने मिडिया रिपोर्टमा उल्लेख छ ।