हुसैन तलातको पहिलो अर्धशतकमा चितवनलाई कर्णालीले दियो १५४ रनको लक्ष्य
कर्णाली याक्सका ब्याटर पवन सर्राफ बोल्ड आउट हुँदै काठमाडौँ, २९ कात्तिकः काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवन राइनोज र कर्णाली याक्सका खेलाडी बीच आज भएको तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल) टी–२० क्रिकेट प्रतियोगितामा चितवन राइनोजका कप्तान सिकन्दर राजाको बलमा कर्णाली याक्सका ब्याटर पवन सर्राफ बोल्ड आउट हुँदै । तस्बिरः घनश्याम श्रेष्ठ÷रासस

प्रतिक्रिया दिनुहोस

सम्वन्धित समाचार

सबै