काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्सका लोकेश बमले अर्धशतक बनाएका छन् ।
बिहिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा लोकेशले ३२ बलमा ६ छक्का र १ चौकासहित ५ सहित अर्धशतक बनाएका हुन् । उनको यो एनपीएलमा तेस्रो अर्धशतक हो ।
कर्णालीसँगको खेलमा लोकेश बमको अर्धशतक
हो ।