सुशान्तको निधन भएको लगभग ७ महिना हुन लागेको छ । उनको अप्रत्यासित निधनले विश्वभर रहेका उनका फ्यानहरु आश्चर्यचकित बनेका छन् भने सीबीआईले पनि उनले आफैले देशत्याग गरेको पृष्टि गरिसकेको छ ।
उनको निधनसँगै सुशान्तकी पुर्व प्रेमिका अंकिता लोखण्डे बारम्बार चर्चामा आइरहन्छिन् । कहिले उनले मनाएको जन्मदिनको पार्टीको लागि ट्रोल हुन्छिन् त कहिले सुशान्तको परिवारलाई गरेको मायाको कारण चर्चामा आउँछिन् ।
उनले इन्टाग्राममा सुशान्तको एउटा भिडियो पोष्ट गर्दै लेखिन् , एक मीठो मुस्कानसहितको अदृश्य तस्विर, तस्विरसँगै, उनले लेखिन्, “उहाँ र उहाँका परिवारका लागि माया र प्रार्थना गरिरहनुहोस्।”
https://www.instagram.com/p/CKS7LtjFTpT/