काठमाडौँ – सरकारले शिक्षा नियमावलीको दशौँ संशोधन स्वीकृत गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शिक्षा नियमावली (दशौँ संशोधन) लाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो।

© copyright 2026 and all right reserved to Ktm Dainik | Design By : Ktmdainik