काठमाडौं– प्रधानमन्त्री बालेन शाहले डाकेको मन्त्रिपरिषदको बैठक सिंहदरबारमा जारी रहेको छ।
प्रधानमन्त्री सचिवालयका अनुसार बैठकमा विभिन्न एजेन्डामा चर्चा चलिरहेको छ। कतिपयले सशस्त्र प्रहरी बल नेपालको आगमी महानिरिक्षक (आईजी) पनि यहि बैठकले नियुक्त गर्ने चर्चा गरेका छन्।