नेपालमा मलमास असोज महिनाको पहिलो शुक्रबारबाट सुरु हुँदैछ । यसलाई मलमास अथवा अधिकमास पनि भनिने गरेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
बिवाहित जोडीले पहिलो मलमास अलग अलग स्थानमा बिताउनु पर्छ भन्ने मान्यता छ । एकै स्थानमा बस्दा सम्पर्क हुने र गर्भ समेत रहन सक्ने भएकाले बिवाहित महिलाको पहिलो मलमास अन्यत्रै बिताउनु पर्छ भन्ने मान्यता छ ।
विवाह गरेको एक वर्ष पूरा नभएका पतिपत्नीबीच यौ’न स म्प र्क भए पतिको आयु कम हुन्छ । यो अवस्थामा स’मा’ग’म भएर ग/र्भ रहे सन्तान स्वस्थ जन्मँदैन । ग/र्भ रहेर बच्चा जन्मिए पनि आयु थोरै हुन्छ । नयाँ जोडी मलमासभर एउटै घरमा बस्न नहुने र एउटै धाराको पानी पिउन नहुने शास्त्रीय मान्यता छ ।
मलमास अथवा अधिकमासमा विभिन्न कार्यहरु जस्तै महादान, शुभ कार्य अर्थात् विवाह, व्रतबन्ध, गृहनिर्माण, गृहप्रवेशजस्ता गर्नु हुँदैन । यसैगरी गर्भाधान गर्नुहुँदैन, पहिले नै गर्भ रहेको भए दो’ष लाग्दैन । नवविवाहित श्रीमान् श्रीमतीले मलमासलाई बार्नुपर्छ भन्ने परम्परा छ । बृहस्पति र शुक्र अस्त भएका बेला गर्न नहुने जति कर्म मलमासमा पनि गर्नुहुँदैन ।
तर नित्य कर्म पूजा, पाठ, जप, नित्य बसिरहेको व्रत, ध्यान गर्नुहुन्छ । पहिल्यैदेखि गर्दै आएको व्रतलाई नियमितता दिन हुने तर नयाँ व्रतको शुरुआत् गर्नु नहुने नियम छ ।
१६० वर्षपछि शुभ संयाेगमा परेकाे मलमास ! भुलेर पनि नगर्नुहोस यी ५ काम