अभिनेता सुशान्तसिंह राजपूतको अन्तिम फिल्म रिलिज भएको छ। केही समय पहिले निधन भएका सुशान्तको अन्तिम फिल्म ‘दिल बेचरा’ शुक्रबार साँझ अनलाईन प्लाटफर्ममा रिलिज भएको छ।
यो फिल्म डिज्ने प्लस हटस्टार (Disney+ Hotstar) मा रिलिज भएको छ। सुशान्तको यस फिल्म अनलाईनमा फ्री गरिएको छ। हटस्टारमा उक्त फल्म सित्तैमा हेर्न सकिनेछ।
नेपालको लोकेसनबाट Hotstar लाई एक्सेस दिएको छैन ।
सुशान्तको यो अन्तिम फिल्म भएकोले बलिउडकर्मीहरुले दिल देखि नै हेर्छु भनेर प्रमोशन गरिरहेका छन् ।
यो फिल्मले सबै रेकर्ड तोड्ने अनुमान गरिएको छ ।
सुशान्त सिंह राजपुतले अभिनय गरेको “दिल बेचरा”ले युट्युवको अहिलेसम्मकै रेकर्ड तोडेको थियो ।
जुन ६ मा रिलिज भएको ट्रेलर सबैभन्दा छोटो समयमा एक करोड लाईक हुने फिल्म बनेको थियो ।
https://www.instagram.com/p/CDBvAAAhLZS/?utm_source=ig_embed
https://www.instagram.com/p/CDBvwiQJSLv/?utm_source=ig_embed
https://www.instagram.com/p/CDBxyOTJFyP/?utm_source=ig_embed&utm_campaign=embed_video_watch_again
प्यारे सुशांत सिंह राजपूत!
आज आपकी फ़िल्म ‘दिल बेचारा’ रिलीज़ होने जा रही है।आप भौतिक दुनिया में हमारे साथ नहीं है और हमें हमेशा इस बात का दुख रहेगा।पर आपकी ये फ़िल्म हम सब दिल की आँखों से देखेंगे।और हर आँख से आँसू बहेगा।
हम आपको मिस करते है!
प्यार।
अनुपम@itsSSR #DilBechara pic.twitter.com/w1Ql7dvCci— Anupam Kher (@AnupamPKher) July 24, 2020