करण जोहर बलिउडका सफल निर्माता तथा निर्देशक हुन् । उनी बलिउडका पिता तथा नेपोटिजम किङ् मानिने करण जोहर अहिले आलोचित भइरहेका छन् । हामी उनको लभ अफेयर्सको बारेमा चर्चा गर्दैछौं ।
१) ट्वीङ्कल खन्ना : अक्षय कुमारकी श्रीमती ट्वीङ्कल खन्ना र करण जोहर बच्चा बेला देखिकै साथी हुन् । करणले जीवनमा एक जना केटीलाई मात्र माया गरे ती हुन् ट्वीङ्कल । तर उनले करणको प्रस्ताबलाई अस्वीकार गरिन् र साथीको दर्जा मात्र दिइन् । कुछ कुछ होता हे मा ट्वीङ्कलको कुकुरको नामबाट टिना राखेर उनलाई अफर गरेका थिए । तर त्यसपटक पनि निराश बन्नुपर्यो ।
२) मनिष मल्होत्रा : मनिष मल्होत्रा बलिउडका सफल फेसन डिजाइनर हुन् । यी दुई पनि लभ अफयेरमा परेका थिए । यीनीहरु सधै सँगै हिडिरहन्थे । यिनीहरु भ्याकेसनमा पनि सँगै जान्थे । तर पछि यिनीहरुको ब्रेकअप भयो र पछि असल साथीमा मात्र सिमित भए ।
३) सिद्रार्थ मल्होत्रा : माई नेम इज खानमा सँगै काम गरेपछि करण र सिद्रार्थ एक अर्काको प्रेममा डुबेका थिए । त्यसपछि उनीहरु पेरिसमा गएर २ महिनासम्म होलिडे मनाएका थिए । पछि यिनीहरु छुट्टिए तर अहिले पनि यीनीहरुको राम्रो बोन्ड्रिङ् रहेको छ ।
४) शाहरुख खान : शाहरुख खान र करण जोहरको सम्बन्ध धेरै पुरानो हो । यीनीहरुको सम्बन्ध पनि साथी भन्दा माथी रहेको बताइन्छ तर अहिले सम्म पनि कन्फ्रम भने भएको छैन । शाहरुख र करणले अफवाह भएको बताएपनि उनीहरुको सम्बन्धको बारेमा अझै पनि चर्चा हुने गर्दछ ।