चितवन -मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत गाईघाट क्षेत्रमा भएको सवारी दुर्घटनामा सात वटा सवारीसाधन एकआपसमा ठोक्किएका छन् ।
घटनास्थलमा प्रहरी र स्थानीयबासी उद्धारमा खटिएका छन् । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

© copyright 2025 and all right reserved to Ktm Dainik | Design By : Ktmdainik