बाँकेकी निर्मला कुर्मीको न्यायका लागि भन्दै माइती नेपालमा धर्ना बसेकाहरू पक्राउ परेका छन् ।
महिला अधिकार मञ्च बाँकेले माइतीघर मण्डलामा पौष १४ गतेदेखि तेस्रो चरणको आन्दोलन गरिरहेको छ।
आज सोहि आन्दोलन र धर्नालाई ऐकबद्वता जनाउदै बृहत् नागरिक आन्दोलनले, धर्ना स्थल माइतीघरमा भेला भइ सिंहदरबार तिर जाने क्रममा काठमाडौ जिल्ला अदालत अघि प्रहरीले पक्राउ गरेको छ।
निषेधित क्षेत्र उलंघन गरेको भन्दै प्रहरीले अभियान्ता रुवी खान लगायत चार जनालाई पक्राउ गरेको हो ।
तस्बिरहरू