घुमारचोक र लप्सेका किसान ३५ वर्षदेखि इस्कुसखेतीमा व्यस्त, वार्षिक पाँच लाख आम्दानी
काठमाडौँ, ९ भदौः स्कुस खेतीतर्फ किसानको आकर्षण बढ्दो काठमाडौँको शङ्खरापुर नगरपालिका वडा नं ८ घुमारचोक र वडा नं ४ लप्सेका किसानले गरेको स्कुस खेती । यहाँ स्कुस खेती मुख्य आम्दानीको आधार बनेको छ । घरबारीमा लहरिएका स्कुसका झ्याङले गाउँको स्वरूप नै हरियाली बनाएको छ । जेठदेखि मङ्सिरसम्म उत्पादन हुने स्कुस बिक्रीबाट यहाँका किसानले दैनिक घरखर्चदेखि चाडपर्व र सामाजिक संस्कारसम्मका खर्च जुटाउने गरेका छन् । लामो समयसम्म उत्पादन हुने र नियमित रूपमा बिक्री गर्न सकिने भएकाले स्कुस खेतीतर्फ किसानको आकर्षण बढ्दो छ । तस्बिरः शम्भु दंगाल/रासस

प्रतिक्रिया दिनुहोस

सम्वन्धित समाचार

सबै