काठमाडौँ – बंगलादेशका अलराउन्डर सकिब अल हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने भएका छन् ।
फेसबुक पेजमार्फत पोखरा एभेन्जर्सले क्लबमा सकिबले खेल्ने जानकारी दिएको हो । क्लबले बंगलादेशी अलराउन्डरलाई आफ्नो परिवारमा स्वागत छ भनेर लेखेको छ ।

© copyright 2026 and all right reserved to Ktm Dainik | Design By : Ktmdainik