काठमाडौं। अलराउन्डर दीपेन्द्र सिंह ऐरीले स्कटल्याण्डविरुद्ध अर्धशतक बनाएका छन्।
जारी खेलमा उनले ४३ बलमा अर्धशतक बनाएका हुन्। उनले ५ चौका र १ छक्का प्रहार गरे।
एकदिवसीय क्रिकेटमा उनको यो आठौं अर्धशतक हो।

© copyright 2026 and all right reserved to Ktm Dainik | Design By : Ktmdainik