रारालाई लेक सिटीको रूपमा विकास गर्न सांसद जबराको माग

प्रतिक्रिया दिनुहोस

सम्वन्धित समाचार

सबै
सेनाद्वारा आज मात्रै ६०२ जनाको हवाई उद्धार, त्रिशूलीमा ३३८ को उपचार​ काठमाडौं । नेपाली सेनाले बिहीबार दिउँसो साढे ३ बजेसम्म भोटेकोशी बाढी प्रभावित विभिन्न क्षेत्रबाट ६०२ जनाको हवाई उद्धार गरेको छ ।  सेनाका अनुसार जमिनमार्फत थप २०० जनाको समेत उद्धार गरिएको छ । टिमुरे, स्याप्रुवेँशी, धुन्चे, मैलुङलगायत बाढी प्रभावित क्षेत्रबाट ५० विदेशी नागरिकसहित ६०२ जनालाई हेलिकप्टरमार्फत सुरक्षित स्थानमा ल्याइएको हो ।  उद्धार गरिएकाहरूको उपचारका लागि त्रिशूलीमा छाउनी अस्पतालबाट चिकित्सकसहितको मेडिकल टोली परिचालन गरिएको छ । सेनाका अनुसार हालसम्म ३३८ जनाको उपचार भइरहेको छ ।  खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन नेपाली सेनाले ड्रोन तथा सैनिक डगसमेत परिचालन गरेको जनाएको छ । उद्धार तथा राहत कार्यमा ४ हजार २ सयभन्दा बढी सैनिक परिचालन गरिएको सेनाले बताएको छ।     ​