बाढीले सडक बगाउँदा जनजीवन कष्टकर
बाढीले क्षति : पाँचथरको फिदिम नगरपालिका-४ र हिलिहाङ गाउँपालिका-७ मा पर्ने हेंवा खोलामा शनिबार राती आएको बाढीले तटीय क्षेत्रमा गरेको क्षति । बाढीले मेची राजमार्गको पुलसहित घर, खेत, माछा पोखरीलगायतका संरचना बगाएको छ । तस्बिर: रवीन्द्र काफ्ले/रासस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्वन्धित समाचार

सबै