
काठमाडौं । अहिले काठमाडौंका सडकमा ज्याकारण्डा फूलले सडकको सौन्दर्यता बढाएको छ ।
काठमाडौंका भद्रकाली, शहिदगेट, रत्नपार्क, घण्टाघर क्षेत्रमा ज्याकारण्डा फूलले सडकको सौन्दर्यता बढाएका हुन् । सो क्षेत्रमा रुखमा फुलेका मात्रै होइन भूइँमा झरेका फूल पनि राम्रा देखिएका छन् ।
सडक किनारामा लगाइएका ज्याकारण्डा वैशाख महिनामा फुल्ने गर्दछ ।
हेरौं तस्बिरहरू