बैध निकट नेकपा क्रान्तिकारी माओवादीले आज चुनाब बहिष्कारको माग राख्दै प्रदर्शन गरेको छ । उनीहरूले बहादुर भवनमा रहेको निर्वाचन आयोगको केन्द्रिय कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीले कालो झन्डा देखाएका थिए । उनीहरूलाई पक्राउ गरि प्रहरी बृत दरवारमार्ग लगिएको छ।
तस्बिरहरू