स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा काठमाडौंको असनमा मसाल जुलुस निस्किएको छ ।
मोहन बैद्य समर्थित विद्यार्थीहरूले निर्वाचनको विरोध गर्दै असनमा मसाल जुलुस निकालेका हुन् । यस क्रममा प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
हेरौं तस्बिरहरू

© copyright 2024 and all right reserved to Ktm Dainik | Design By : SobizTrend