कोरोनाभाइरसको महामारीको असर पुष्प व्यवसायमा पनि देखिएको छ ।
तिहार नजिकिदै गर्दा मखमली फूलको व्यापार जोडतोडले हुने गर्दथ्यो ।
तर, यसपटक कृषकहरुले महामारीलाई मध्यनजर गरेर अघिल्लो वर्षको तुलनामा फूल नै कम लगाएका छन् ।
तिहार नजिकिदै गर्दा बिस्तारै फूल र मालाको लागि मागहरु आउन थालेका र मखमलको फूल चाँडै नओइलाउनु हुँदा व्यवसाय यसपटक पनि राम्रै हुने आशा भक्त्तपुरका किसानहरुले गरेका छन् ।
यतिबेला उनलाई मखमली फूलको माला बनाउन भ्याइनभ्याइ छ । हेरौँ तस्विरहरुः