काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता झलनाथ खनालले युवाहरुलाई राजनीतिक नेतृत्वमा अघि सार्नुपर्ने बताएका छन्।
नेता खनालले युवाहरुलाई अब अघि साुर्नपर्ने बताउँदै सक्रिय राजनीतिबाट बिदा लिने संकेत गरेका हुन।
माधव नेपाल समूहका केन्द्रीय सदस्यहरुको बिहिबारको भर्चुअल बैठकमा सहभागि नेता खनालले भनेका छन्, ‘हामी ७० वर्ष पुगेकाहरुलाई बिदा गरेर कम्युनिष्ट आन्दोलन बचाउन युवाहरु अघि सर्नुपर्छ’,