चीनको सिचुवान प्रान्तले उपलब्ध गराएका अक्सिजन सिलिन्डर र जेनेरटर लगायतका स्वास्थ्य सामाग्री बुधबार काठमाडौं आइपुगेका छन् ।
२०० थान अक्सिजन जेनेरटर काठमाडौं आइपुगेको नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले ट्वीटरमार्फत बताएकी हुन्
चीनले यसअघि २००० अक्सिजन सिलिन्डर र १० थान भेन्टिलेटर उपलब्ध गराइसकेको छ ।