टेलिभिजन एक्ट्रेस सुरभि ज्योति टेलिसिरियल ‘कवुल हे’ मा जोया फारुकीको रुपमा अभिनय गरेपछि रातारात चर्चामा आएकी नायिका हुन् । नागिन ३ मा नागरानी वेलाको रुपमा अभिनय गरेपछि उनको चर्चा एकाएक चुलियो । उनको अभिनयको खुबै तारिफ पनि भएको थियो । अहिले उनि भ्याकेसनको लागि माल्दिभ्समा छिन् ।
सुरभिले मालदिभ्सबाट आफुलाई अपडेट गरिरहेकि छिन्, आफ्नो फोटोहरु सोसल मिडियामा पोस्ट गरीरहेकी छिन् ।
सुरभि विकिनि लगाई व्रेकफास्टमा रमाउँदै गरेको देख्न सकिन्छ । उनले आफ्नो कालो केश त्यतिकै छोडेकी छिन् । फोटोमा उनले माल्दिभ्सको मौसमको आनन्द उठाइरहेको देख्न सकिन्छ । उनि आफ्नो वोल्ड लुकमा हिट वढाईरहेकी छिन् ।
२०१२ मा प्रशारण भएको कवुल हे भन्ने टेलिसिरियल २०१६ सम्म चलेको थियो । उक्त डिजिटली रुपमा रिलिज भएको श्रृंखला कवुल हे मा उनले करण सिंह ग्रोभरसँग अभिनय गरेकि थिईन् ।