वृहत् नागरिक आन्दोलनकर्ताले आज काठमाडौँ प्रदर्शन गरेका छन् ।
प्रदर्शनमा सहभागीहरूले हात र खुट्टामा साङ्लो र अनुहार सेतोपट्टि बाँधेका छन् । माइतीघरबाट सुरु भएको प्रदर्शन बानेश्वर तर्फ अगाडी बढेको छ ।
केही प्रदर्शनकारीहरुले प्लेकार्ड समेत बोकेको देख्न सकिन्छ । तिमी मालिक होइन, जनताको सेवक हो , ससंदको गरिमा कायम गर । जनताको समस्या ज्युँका त्युँ छ, खबरदार फोहोरी खेलमा नलाग । सासंदहरु खबरदार । सत्ताको मोहमा नफस लगायतका नारा लेखिएका प्लेकार्डहरू बोकेका छन् ।
हेरौं तस्विरहरु