ताजा समाचार
जे व्यक्ति अरुलाई जित्छ उ बलियो बन्छ तर जो आफूला२ जित्छ उ शक्तिशाली ।
केही नजान्दा पनि मैले जानेको छु भनेर सोच्नु र देखाउनु रोग हो ।
मैले गरेको काम देखेर अरुले के भन्लान् भनेर सोच्छौ भने तिमी कैदी जीवन बाँचिरहेका छौ ।
अनावश्यक कुराहरू सोंच्न छोड्यो भने तिम्रा धेरै समस्याहरु आफै हराए जानेछन् ।
सुस्त गोरुभन्दा हिंडिरहेको एउटा कमिलाले धेरै काम गर्न सक्छ ।
जो व्यक्ति प्रेरित हुन्छ त्यो व्यक्ति मर्ने हिम्मत गर्नसक्छ भने जो इत्तिः उत्प्रेरित हुन्छ त्यो व्यक्ति बाँचे हिम्मत गर्छ ।
समय भनेको आफूले सिर्जना गर्ने कुरा हो । कसैले मसँग समय छैन भन्छ भने त्यसको अर्थ उसले समय निकाल्न चाहँदैन ।