बलिउडका चर्चित फिल्म निर्माता हुन् साजिद खान । उनीमाथि पछिल्लो समय यौ न शो षणको आरोप लाग्दै आइरहेको छ । केही दिन अगाडि मात्रै करिश्मा खानले उनीमाथि यौ न शो षण गरेको आरोप लगाएकी थिइन् ।
उनी स्वर्गीय अभिनेत्री जिया खानकी बहिनी हुन् । उनले आरोप लगाएको केही दिन नबित्दै अर्की अभिनेत्री सेर्लिन चोपडाले समेत यौ न शोष णको आरोप लगाएकी छन् ।
उनले सन् २००५ को घटना सामाजिक सञ्जालमा शेयर गर्दै साजिद खानले आफुमाथि गरेको यौ न शो षणबारे खुलासा गरेकी हुन् ।
उनले भनेकी छन्, ‘मैले सन् २००५ को अप्रिलमा उनलाई भेटेकी थिए । मेरो बुबाको मृत्यु भएको केही दिनमात्र भएको थियो । उनले आफ्नो पायन्ट उतारे र आफ्नो लिं ग मलाई देखाए । उनले आफ्नो लिं ग महसुस गर्न भने । मलाई अझ पनि याद छ मैले उनलाई के जबाफ दिएकी थिए । म यो मिटिङमा तपाईको यो लिंग महसुस गर्न वा रेट गर्न आएकी होइन ।’
पछिल्लो समय साजिद खान लगातार यौ न शो षण केशमा पर्दै आइरहेका छन् । अन्य अभिनेत्री तथा मोडलहरुले समेत उनको हर्कतबारे बोल्दै आइरहेको तर ठुलो स्टारडमका कारण ती सबै आवाज दबाइएको बताउँदै आइरहेका छन् ।
मिटू अभियान अन्तर्गत यौ न दु र्व्यवहारको आरोप लागेपछि साजिदले हाउसफुल-४ को निर्देशन समेत छोड्नु परेको थियो ।