काठमाडौ । चर्चित टेली सिरियल पवित्र रिश्ताबाट लोकप्रियता कमाएकी अभिनेत्री अंकिता लोखण्डेको आज जन्मदिन परेको छ । आजबाट उनि ३६ बर्ष लागेकी छिन् । १९८४मा भारतको मध्य प्रदेशमा जन्मीएकी अंकिता टेलि सिरियल पवित्र रिश्ताबाट चर्चामा आएकी हुन् ।
सुशांत सिंह राजपूतसंग् लामो समय प्रेम संम्बन्धमा रहेर ब्रेक अफ भएपछि उनि विकी जैनसंग प्रेममा रहेकी छिन् । उनले आफ्नो जन्मदिन परिवार व्वाइफ्रेन्ड विकी जैन र साथिभाइका साथ मनाइ रहेकी छिन् । उनलइन्स्टाग्रोमामा तस्विर सार्वजनिक गरेकी छिन् । अंकिताले बागी ३ तथा मनिकर्णीका जस्ता फिल्ममा सहायक भुमिकामा अभिनय गरिसकेको छिन् ।